चार केन्द्रीय सदस्यमा संक्रमण, कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ । चार जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि सोमबारका लागि बोलाइएको बैठक अनिश्चित भएको हो । केन्द्रीय समिति बैठकका लागि बिहीबार केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो । सो क्रममा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा संक्रमण … Continue reading चार केन्द्रीय सदस्यमा संक्रमण, कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित